मिडियाको दृष्टिमा ऊर्जा क्षेत्र
नेपालमा ऊर्जा उत्पादनको इतिहासभन्दा पत्रकारिताको इतिहास केही लामो छ । नेपालको पहिलो जलविद्युत् आयोजना निर्माण भएको १९६८ भन्दा ठिक एक दशकअघि अर्थात् विसं. १९५८ वैशाख २४ गतेदेखि नेपालको जेठो पत्रिका गोरखापत्रको प्रकाशन सुरु भयो ।...
Read more